जापान बन्यो पहिलो महिला बिश्वकप फुटबल बिजेता एसियाली मुलुक
जापान ले २ पटक को बिजेता अमेरिका लाई पेनाल्टी सुट मा ३-१ ले हराउदै महिला बिश्वकप बिजेता बन्यो। निर्धारित समाय मा २-२ गोल को बराबरी भए पछि पेनाल्टी बाट भएको बिजेता जापा ले ३-१ को अग्रता मा बिश्वकप जितेर एसियामा महिला बिश्वकप भित्रायो।
स्रोत:http://news.bbc.co.uk/sport2/hi/football/14168601.stm
Advertisement
No comments yet.











