Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

जापान बन्यो पहिलो महिला बिश्वकप फुटबल बिजेता एसियाली मुलुक

जापान ले २ पटक को बिजेता अमेरिका लाई पेनाल्टी सुट मा ३-१ ले हराउदै महिला बिश्वकप बिजेता बन्यो। निर्धारित समाय मा २-२ गोल को बराबरी भए पछि पेनाल्टी बाट भएको बिजेता जापा ले ३-१ को अग्रता मा बिश्वकप जितेर एसियामा महिला बिश्वकप भित्रायो।

 

स्रोत:http://news.bbc.co.uk/sport2/hi/football/14168601.stm

 

July 18, 2011 Posted by | सकरात्मक सन्देश | Leave a Comment

आँखा आउने तस्बिर तिम्रो झिक्न पाए हुनथ्यो -गीत

आँखा आउने तस्बिर तिम्रो झिक्न पाए हुनथ्यो -२
मुटु बिझाउने तिम्रो माया भुल्न पाए हुन्थ्यो -२
आँखामा आउने तस्बिर तिम्रो००००००००००

अझ पर जान्छु झन वर आउछ सम्झना गाढा भो-2
सहनै गाह्रो निस्ठुरी माया ( (मुटु को काँडा भो)२ ।। माईली मुटु को काँडा भो)-2

सपनीमा आउने मुल बाटो तिम्रो बार्न पाए हुन्थ्यो-2
मुटु बिझाउने तिम्रो माया (भुल्न पाए हुन्थ्यो)-२
आँखामा आउने तस्बीर तिम्रो०००००००००००००००००

डाँडा को पानी बगेर गयो ताल पर्यो गैरी लाई-२
मन को राजा कसरी भनु ( (मनै को बैरी लाई) -२ – (माईली मनै को बैरीलाई)२ ) -१

July 6, 2011 Posted by | बेला मौका मा | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.