Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

नझार्नु आँशु कसैको सामु यहा,उपेक्षित आँशु शित हुनेछ ।- नुनु थापा

नझार्नु आँशु कसैको सामु यहा,उपेक्षित आँशु शित हुनेछ ।
नरुनु कसैको सामु भक्कानिएर तिम्रो चित्कार गीत हुनेछ ।
कति रात् कति दिन रुने रुदारुदै रुनुनै यहाँको रित हुनेछ ।
सहनुभुती पनि नदिनु कसैलाइ त्यहि नै यहाँ प्रित हुनेछ ।
चुप लागेर पनि बस्नु हुन्न यहाँ बेइमानहरुको हित हुनेछ।

****हुनु त यो मैले फेसबुक को कमेन्ट बक्स बाट साभार गरेको हो- राम्रो लागेको ले

May 19, 2011 Posted by | कबिता | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.