Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष को बैक स्टेटमेन्टस

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष र काठमाडौ वाट “उपहार” कोषको निर्माण क्रम मा भएका र हुने कार्य बिबरण : सुरु देखि आज सम्म—– पुरा बिबरण हेर्न यहाँ (किल्क गर्नुस)

आज मिति – पौष-८ गते- २०६७ सम्ममा वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष मा जम्मा नेपाली रुपैया

Rs. 604,367.41 ( छ लाख चार हजार तिन सय छैसट्ठी रुपैया। एकचालिस पैसा ) जम्मा भएको छ।

सबै सहयोगी दाताहरु लाई हृदय देखी को हार्दिक धन्यवाद।

तपाई हरुको सहयोग “चिनो” कोष मार्फत तपाईहरु कै चिनो ” वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष” मा  जम्मा रहने छ र ३१-दिसेम्वर -२०१० मा फिक्स खाता मा जम्मा भै सो खाता बाट आउने ब्याजले निरन्तर रुप मा वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान लाई आर्थिक सहयोग गर्ने छ।  कोष को मुलधन यथावत हरेक बर्ष फिक्स खाता मा नै सुरक्षित रहने छ।

हामीले १-जनबरी-२०१० देखी- ३१ दिसेम्वर २०१५ सम्मलाई चिनो कोष को पहिलो चरण को रुप मा  यो अबधी मा स्कुल को “चिनो” कोष मा आर्थिक सहयोग गर्नु हुने दाता ले मात्र १ पटक सहयोग गरे पुग्ने छ।

वाखेत-बिधोद्वय प्रा०बि० – हाल को निलगिरि बिकास बैक को साबिक खाता न० यसरी नै सहयोग रकम जम्मा को लागी खुल्ला रहने छ। सबै दाताहरु लाई आफुलाई सजिलो पर्ने र भरपर्दो लाग्ने माध्यम बाट यो कोष मा आफुले दिन चाहेको सहयोग रकम जम्मा गराई दिनु हुन हार्दिक बिनम्र अनुरोध छ ।

हामी सबै को सहकार्य बिना यो अभियान पूर्ण हुन सक्दैन। कृपया सबैले आफुले सक्ने योगदान गरौ।

 

आजको मिति सम्म को कोष को बैक स्टेटमेन्टस हेर्नु होस। (सहयोग रकम थोरै-धेरै जति पनि हुन सक्छ सबै को सहभागिता र योगदान नै हामी सबै को सफलता हो )

आफुलाई सहज लागेको समाय मा ऐच्छिक सहयोग गरि दिनु हुन सबै वाखेतबासी र वाखेत प्रेमी दाताहरु लाई बिनम्र अनुरोध छ।

 

wakhet School help_ Chino_ Kosh- Bank Statement-1/4

wakhet School help_ Chino_ Kosh- Bank Statement-2/4

wakhet School help_ Chino_ Kosh- Bank Statement-3/4

wakhet School help_ Chino_ Kosh- Bank Statement-4/4

Advertisement

December 23, 2010 - Posted by | सकरात्मक सन्देश

1 Comment »

  1. [...] ****अपडेट – अहिले सम्म स्कुल को कोष मा कति जम्मा भयो हेर्न को लागी यहाँ किल्क गर्नुस [...]

    Pingback by वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष र काठ | January 5, 2011


Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.